करोडको परोपकारी कोषको घोषणा गर्दै अन्तराष्ट्रिय पर्वत समाजको बृहत बैठक सम्पन्न

अन्तराष्ट्रिय पर्वत समाजको यहि २७ तारिख बेल्जियममा बसेको विशेष बैठकले एक करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गर्दै सम्पन्न भएको छ |समितिका अध्यक्ष पुरन गिरीको अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको प्रमुख आथित्यमा सम्पन्न उक्त बैठकमा गैरआवासीय नेपाली संघका युरोप सह संयोजक एकराज गिरि ,गैरआवासीय नेपाली संघ मानार्थ सदस्य ,गैरआवासीय नेपाली संघको नेदरल्याण्ड … Continue reading करोडको परोपकारी कोषको घोषणा गर्दै अन्तराष्ट्रिय पर्वत समाजको बृहत बैठक सम्पन्न